FAQs Complain Problems

अमरगढीको प्राकृतिक दृश्य

Read More

राष्ट्रिय विभूति बडाकाजी अमरसिँह थापाको स्मारक स्थल

Read More

उग्रतारा मन्दिर

Read More

घटाल थान प्राकृतिक दृश्य

Read More

अमरगढी नगरपालिकाको प्रशासनिक भवन

Read More

बाेलपत्र स्वीकृत गर्ने आशयकाे सुचना (२०७८/०७९)

संक्षिप्त परिचय

नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत  डडेल्धुरा जिल्लामा अवस्थित अमरगढी नगरपालिका मध्य पहाडी भेगमा रहेको नगरपालिका हो । २०५३ साल माघ ११ गते देशभर नयाँ घोषणा भएका १५ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो । डडेल्धुरा जिल्लाको सदरमुकाम वरपरका ५ गाउँ विकास समितिहरु (डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा,उग्रतारा र भुमिराज) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो । यस नगरपालिकामा ११ वटा वडा रहेका छन ।

अमरगढी नगरपालिकाको नामाकरण राजा रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संञ्चालित नेपाल एकिकरणको सिलसिलामा वि.सं. १८४४ भाद्र ३१ गते आइतबारका दिन सेती नदीको नारीदाङमा गोर्खाली सैन्य सित डोटेली सैन्य पराजित भइसकेपछि, डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो र यस भु-भागको सु-शासनलाई सुदृढ र विस्तार गर्नका लागि श्री अमर सिंह थापा यस क्षेत्रका प्रथम प्रशासकका रुपमा नियुक्त भएर आए । उनले यस क्षेत्रको संरक्षण तथा महाकालि पारि पनि विजय अभियानलाई जारी राख्न डडेल्धुरा जिल्लाको सदरमुकाम खलङ्गाको टाकुरामा अमरसिंह थापाद्वारा निमार्ण गरिएको विशाल ढुङ्गे किल्लालाई जीवन्त राख्न तिनै ऐतिहासिक पुरुष अमरसिंह थापाको नामबाट अमरगढी नगरपालिकाको नामाकरण हुन गएको हो ।

Pages

सूचना तथा समाचार

जनप्रतिनिधि

प्रमुख
9841314294
mayor.amargadhi@gmail.com
उप-प्रमुख
9848983333
deputimayor71@gmail.com

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9858777047
laxmipdupadhyaya@gmail.com/ cao@amargadhimun.gov.np

सूचना अधिकारी

      मिन राज ओझा

suchanaadhikari@amargadhimun.gov.np

     9858783919

                  

सेवाहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजस्व उप शाखा
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- १००००।-
आवश्यक कागजातहरुः-

१. निवेदन

२. उधोग वाणिज्य संघको सिफारिस

३. घरभाडा सम्झौताको पत्र

४. नागरिक्ताको प्रतिलिपी

५. चार किल्ला प्रमाणित

६. उधोग सर्जमिन मुचुल्का

७. उधोग दर्ताको प्रमाण

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजस्व उप शाखा
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- १६०००।-
आवश्यक कागजातहरुः-

१. निवेदन

२. उधोग वाणिज्य संघको सिफारिस

३. घरभाडा सम्झौताको पत्र

४. नागरिक्ताको प्रतिलिपी

५. चार किल्ला प्रमाणित

६. उधोग सर्जमिन मुचुल्का

७. उधोग दर्ताको प्रमाण

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजस्व उप शाखा
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- २०,०००।-
आवश्यक कागजातहरुः-

१. निवेदन

२. उधोग वाणिज्य संघको सिफारिस

३. घरभाडा सम्झौताको पत्र

४. नागरिक्ताको प्रतिलिपी

५. चार किल्ला प्रमाणित

६. उधोग सर्जमिन मुचुल्का

७. उधोग दर्ताको प्रमाण

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- भवन निर्माण तथा वस्ति विकास उपशाखा
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- रु.८।-
आवश्यक कागजातहरुः-

१. नागरिकताको प्रतिलिपि

२. जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि

३. चार किल्ला खुलेको निवेदन

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- भवन निर्माण तथा वस्ति विकास उपशाखा
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- रु.२।-
आवश्यक कागजातहरुः-

१. नागरिकताको प्रतिलिपि

२. जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि

३. चार किल्ला खुलेको निवेदन

४. कर तिरेको रसिद

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- भवन निर्माण तथा वस्ति विकास उपशाखा
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- रु.६।-
आवश्यक कागजातहरुः-

१. नागरिकताको प्रतिलिपि

२. जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि

३. चार किल्ला खुलेको निवेदन

४. कर तिरेको रसिद

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- भवन निर्माण तथा वस्ति विकास उपशाखा
सेवा दिने कार्यालयः- अमरगढी नगरपालिका
सेवा शुल्कः- रु.२।-
आवश्यक कागजातहरुः-

१. नागरिकताको प्रतिलिपि

२. जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि

३. चार किल्ला खुलेको निवेदन

कार्यपालिका सदस्यहरु

क्र. स नाम, थर फोन नं. वडा नं.
1. डिल्ली राज जोशी 9841314294 प्रमुख
2. पार्वती देवी झुकाल 9848983333 उपप्रमुख
3. लोक बहादुर ऐर 9868475851 वडा नं.१ अध्यक्ष
4. हेमराज पन्त 9848731513 वडा नं.२ अध्यक्ष
5. तिर्थ बहादुर ऐर 9848710661 वडा नं.३अध्यक्ष
6. परमान्द साहु 9769909299 वडा नं.४अध्यक्ष
7. टंक क्षेत्री 9848870572 वडा नं.५अध्यक्ष
8. केवी ताम्राकार 9863365546 वडा नं.६अध्यक्ष
9. खड्क बोहरा 9848733914 वडा नं.७अध्यक्ष
10. नर बहादुर सांकी 9848847101 वडा नं.८अध्यक्ष
11. जगत महर 9868702654 वडा नं.९अध्यक्ष
12. खेमराज भट्ट 9848446456 वडा नं.१०अध्यक्ष
13. धर्म सिँ धानुक 9868566724 वडा नं.११अध्यक्ष
14. बिस्ना गैराल 9848859497 वडा नं.८
15. मानमति धामी 9848769610 वडा नं.10
16. बिष्णु अवस्थी 9868725171 वडा नं.5
17. राधिका जोशी 9848752496 वडा नं.2
18. दिपा कठायत 9868571767 वडा नं.3
19. प्रकाश जैरु 9848806200 वडा नं.5
20. गमदत्त टमटा 9848864531 वडा नं.6
21. सुरेश टमटा 9860823002 वडा नं.1

 

जानकारी

Pages

विपद् पूर्व तयारी वेब नक्सा