FAQs Complain Problems

सूचना तथा समाचार

बैंक खाता बन्द गर्ने सिफारिस

लाग्ने समय: 
सम्पूर्ण प्रमाणहरु पुगेमा सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय: 
अमरगढी नगरपालिका
सेवा शुल्क: 
नि: शुल्क
आवश्यक कागजातहरु: 

१) उपभोक्ता समितिको  निबेदन, निर्णय प्रतिलिपि 
२) वडाको सिफारिस सम्पूर्ण प्रमाणहरु