FAQs Complain Problems

संघिय आयोजना कार्यान्वयन ईकाइको आर्थिक सहयोगमा अमरगढी नगरपालिका वडा नं. ४ र ५ जोड्ने तुफानडाडाँ-टुडिखेल १७०० मि.लम्बाईको ४ करोडको लगानिमा सुबिधा समपन्न आधुनिक सडक निर्माण कार्यको अमरगढी नगर प्रमुख,प्रमुख जिल्ला अधिकारी र वडा अध्यक्ष ज्यूहरु द्वारा उद्घाटन

विषय: सूचना ।

विश्वमहामारीको रुपमा फैलिएको COVID-19 को जोखिमलाई मध्ये नजर गरी यस डडेल्धुरा जिल्ला सिल भएको सन्दर्भमा यस कार्यालयको अत्यावसेक सेवा बाहेकका सेवाहरु अर्को सुचना नहुन्जेल सम्म बन्द गरिएको छ । नगर कार्यपालिकाको निर्णय अनुरुप २०७७ जेष्ठ मसान्त पछि सम्झौता बन्द गर्ने निर्णय समेत भएको जानकारी गराइन्छ ।