FAQs Complain Problems

चमेलिया जलविद्युत सब-स्टेसन काे उद्घाटनका प्रमुख अतिथि तथा सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलिज्यु लाई अमरगढि नगर प्रमुख बिशेश्वर प्रसाद ओझा ज्युले अमरगढिकाे बिकासका लागि माग पत्र पेश गर्नु भएकाे द्रिस्य

विषय: सूचना ।

विश्वमहामारीको रुपमा फैलिएको COVID-19 को जोखिमलाई मध्ये नजर गरी यस डडेल्धुरा जिल्ला सिल भएको सन्दर्भमा यस कार्यालयको अत्यावसेक सेवा बाहेकका सेवाहरु अर्को सुचना नहुन्जेल सम्म बन्द गरिएको छ । नगर कार्यपालिकाको निर्णय अनुरुप २०७७ जेष्ठ मसान्त पछि सम्झौता बन्द गर्ने निर्णय समेत भएको जानकारी गराइन्छ ।