FAQs Complain Problems

सुदुर पश्चिमका माननीय मुख्यमन्त्री ज्यु संग अमरगढी नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रम, आगामी बर्षको बजेट र कोरोना भाइरस को रोकथाम, उपचार र राहत विवरण लगायत बिषयहरुका बारेमा Zoomभिडियो Conference बाट छलफल तथा जानकारी दिनु हुदै नगर प्रमुख श्री

विषय: सूचना ।

विश्वमहामारीको रुपमा फैलिएको COVID-19 को जोखिमलाई मध्ये नजर गरी यस डडेल्धुरा जिल्ला सिल भएको सन्दर्भमा यस कार्यालयको अत्यावसेक सेवा बाहेकका सेवाहरु अर्को सुचना नहुन्जेल सम्म बन्द गरिएको छ । नगर कार्यपालिकाको निर्णय अनुरुप २०७७ जेष्ठ मसान्त पछि सम्झौता बन्द गर्ने निर्णय समेत भएको जानकारी गराइन्छ ।