FAQs Complain Problems

अमरगढी नगरपालिकाको सम्पूर्ण तथ्यांक विवरण (शिक्षा ,स्वास्थ्य ,संचार ,जनसंख्या र नगरपालिका भित्र कार्यरथ जनप्रतिनिधि ,कर्मचारी लगायत अन्य विवरणहरु) ।

विषय: सूचना ।

विश्वमहामारीको रुपमा फैलिएको COVID-19 को जोखिमलाई मध्ये नजर गरी यस डडेल्धुरा जिल्ला सिल भएको सन्दर्भमा यस कार्यालयको अत्यावसेक सेवा बाहेकका सेवाहरु अर्को सुचना नहुन्जेल सम्म बन्द गरिएको छ । नगर कार्यपालिकाको निर्णय अनुरुप २०७७ जेष्ठ मसान्त पछि सम्झौता बन्द गर्ने निर्णय समेत भएको जानकारी गराइन्छ ।